समाचार

काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला

३ साउन, काठमाडौं । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । सिनामंगल स्थित खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको हो ।

उक्त स्थानमा शंकास्पद वस्तु फेला पछि वरपरको क्षेत्रलाई नियन्त्रणमा लिइएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी सीताराम रिजाललेजानकारी दिएका छन् ।