समाचार

रोल्पामा एक जनाको चटयाङ लागेर मृत्य

५ साउन, रोल्पा । रोल्पामा एक जनाको चटयाङ लागेर मृत्यु भएको छ । सुनछहरी गाउँपालिका वडा नं. ३ का दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।