६ साउन, काठमाडौं । डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ।
बर्दिया जिल्लाको बारबर्दिया गाउँपालिका–७ बस्ने वर्ष ५० की राम दुलारी थारु च्याउ खाँदा शुक्रबार रातिको मृत्यु भएको प्रहरीले जनाएको छ। च्याउ खाएर बिरामी परेकी उनलाई डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।





