राजनीति

राईट म्यान इन राईट प्लेसको अवधारणामा सरकार अगाडी बढ्नुपर्छः महामन्त्री शर्मा

१६ पौस, काठमडाौं । नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले भैरहवामा अन्तर्राष्ट्रिय बिमानस्थल बनाउँदा पोखरामा नबनाएको हुन्थ्यो, पुराना बिमानस्थल बनाएर नयाँ खोल्ने कार्य स्थगन गर्न सकिने अवस्था भएपनि विकासका लागि ध्यान दिन नसकेको स्मरण गर्नुपर्ने बताए ।
उनले मेलमिलाप दिवश अवशरमा बोल्दै आज मेलमिलापको दुईटा मोडल भएको पहिले रही पदलाई सही ब्यक्तीलाई नियुक्री दिुपर्नेगरी मेलमिलाप गर्नुपर्ने बताए उनले अर्को राज्य संचालनमा ध्यान दिनुपर्ने बताए । उनले इपीएस परीक्षा संचालन हुँदा मन्त्री किन झण्डा हल्लाएर गएको भन्ने कुरा प्रश्न उठाएका छन् ।
नेता शर्माले शुसासन, शुसासन, शुसासन तीनवटा शुत्र आवश्यक भएको बताए ।
आजको कमलादीस्थीत नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजीत नेपाली काँग्रेसको मेलमिलाप दिवशको कायक्रममा बोल्दै नेता शर्माले गिरिजा प्रसाद कोईराला, शैलाजा आचार्यलगायतलाई पनि भावुक भएर सम्भिएका छन् ।