२८ माघ, काडमाडौँ । एसियन कपको उपाधी कतरले जितेको छ । लगातार दोस्रो पटक कतार एएफसी एसियन कपको च्याम्पियन बनेको हो ।
जोर्डन माथि ३(१ को जित निकाल्दै घरेलु मैदानमा भएको फाइनलमा कतार एसियन च्याम्पियन जितेको हो ।
कतारले खेलमा करिब २२औं मिनेटमा स्थान लिएको थियो । अफिफ आफैमाथि फाउल भएपछि पाएको पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाए ।
कतारका लागि अक्रम अफिफले सबै गोल पेनाल्टी मार्फत गरेका थिए । अफिफले प्रतियोगिता अवधिभर ८ गोल गर्दै सर्वाधिक गोलकर्ता समेत बन्न सफल भएका थिए ।