खेलकुद

क्यानडाले दियो नेपाललाई २२३ रनको लक्ष्य

२९ माघ, काठमाडौँ । टियु ग्राउन्डमा भईरहेको क्यानडा र नेपाल बिच अन्तीम खेल एक दिवसिय क्रिकेटमामा क्यानडाले नेपाललाई २ सय ३३ रनको लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनाएको हो ।