खेलकुद

भिम सार्कीले बनाए अर्धशतक

२९ माघ, काठमाडौँ । टियु ग्राउन्डमा चलिरहेको एक दिवसीय सिरिज खेलमा क्यानडाविरुद्धको तेस्रो खेलमा नेपालका भीम सार्कीले अर्धशतक बनाएका छन् ।

उनले ७८ बलमा ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

उक्त खेल समापत हुने वित्तीकै टी–२० श्रृङ्खला हुनेछ । यो खेल १५ देखि २२ सम्म चल्नेछ । नेपालले फागुन १५ र १८ मा नमिबिया तथा १६ र १९ मा नेदरल्याण्ड्ससँग प्रतिसप्रधा गर्नै छ ।