राजनीति

गृहमन्त्रीको सहकारी ठगीसम्बन्धी मुद्धामा संसदीय समिति छानबिन समितिले गरेका सबै निर्णय मान्य छः गगन थापा

२८ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले संसदीय छानबिन समिति बनाए देखी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले लगाएका आरोप लाई आफुले मान्न तयार रहेको बताएका छन् ।
आज आफुले सहकारीबाट ऋण लिएको प्रमाणीत भए राजनीतिबाट सन्यास लिन तयार रहेको बताउँदै रबि लामिछानेले गगन थापालाई तपाई तयार हो प्रमाणीत भए राजीनामा दिन तयार हो ? भन्दै प्रश्न गरेको थिए ।
सञ्चारकर्मीसाग कुरा गर्दै महामन्त्री थापाले भने, ‘ ‘संसदीय समितिबाट प्रमाणित गरे भइहाल्यो नि ! गगन थापालाई मात्र किन कांग्रेसलाई लज्जित गराइहाल्नुस् ।’
रवि लामिछानेले गगन थापा र काँग्रेसले लगाएका आरोपको खण्डन गरेका थिए ।