राजनीति

काँग्रेस लोकतान्त्रीक पार्टी होईनः अध्यक्ष ओली

२९ बैसाख, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस लोकतान्त्रीक पार्टी नभएको बताएका छन् । उनले आज काठमाडौंमा भएको महानगरको अधिवेशनमा बोल्दै उक्त कुरा बताएका हुन् ।
रबि लामिछानेलाई बोल्न पनि नदिएर काँग्रेसले ठूलो गल्ती गरेको बताउँदै आरोपलाई खण्डन गर्छु भन्दा दिँदैन, यस्तो लोकतन्त्र हुन्छ कहीँ ? कडा प्रश्न गरेका छन् ।