प्रदेश 1

काँग्रेसको मतदानमा सहभागीता नभएपनि कोशीका मुख्यमन्त्री कार्कीले पाए बिश्वासको मत

३१ वैशाख, काठमाडौं । कोशी प्रदेशको मुख्यमनत्रीमा हिक्मत कार्कीले ५७ मतसहित बिश्वासको मत लिएका छन् । आजको विश्वासको लिँदा ५ जनाले दिन्न भन्ने पक्षमा परेको छ भने नेपाली काँग्रेसको मतदान प्रकृयामा सहभागीता रहेन ।
२०६९ साल पौष २४ गते पहिलोपटक मुख्यमन्त्री बनेका कार्की यसपटिक सपथ खाएपछि तेस्रोपटक मुख्यमन्त्री बन्न सफल भएका छन् ।