६ जेठ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो बिषयमा सहकारीको ठगीका बिषयमा भएका कुराहरु सबै गलत भएको दाबी गरेका छन् ।
उनले आफुले महान्यायधीवक्तामार्फत आफुले कुन्ै कुरा सोधेकोमात्र भन्दै उनको ज्ञापनपत्र बुझाउँदा पनि आफ्नो नाम कतै नभेटिएपनि आफू बोल्न नपाएका कारण आफ्ना कुरा जनतालाई भन्न् नपाएको दाब्ी गरेका छन् ।
उनले अहिले सदनमा बोल्दैछन् । ठूलो राजनीतिक दलले गरेको नयाँ दलको बिरोध कतै बढी भएन भनेका छन् । आफुहरुलाई काँग्रेलिे निमोठ्न खोजेको दाबी गरे ।