राजनीति

गिरिबन्धु टि स्टेट र रवि लामिछानेको सहकारी ठगीमा कारबाही गर्न माग गर्दै नेविसंघ र तरुण दलको राँके जुलुश

७ जेठ, काठमाडौं । नेविसंघ र तरुण दलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा कारबाही गर्न माग गर्दै राँके जुलुश निकालेको छ ।
आज काठमाडौंमा निकालिएको राँके जुलुसमा गिरिबन्धु टि स्टेट र रवि लामिछानेको सहकारी ठगीमा छानबिन माग गर्दै राँके जुलुस निकालिएको छ ।