राजनीति

दुईवटा पासपोर्ट र नागरीकता भएका रवि लामिछानेलाई गृहमन्त्री भएका कारण कारबाही नहुने भन्ने हुन्नः वरिष्ठ नेता डा कोईराला

१० जेठ, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका दुई पासपोर्ट भएकाले कारबाही हुनुपर्ने बताएका छन् ।
उनले गृहमन्त्री रवि लामिछानेलाई गृहमन्त्री भएका कारण दुईवटा नागरीकता नागरीकतामा कारबाही हुनुनपर्ने भन्ने नभएको बताएका छन् ।

प्रेश युनियनको बिराटनगरमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दहालले कैलदाश सिरोहीया पक्राउको आदेश दिएको बताएका छन् ।

‘डा कोईरालाले भनेका छन्, ‘देशको कानुन गृहमन्त्रीलाई लाग्दैन ? गृहमन्त्री भएको नाताले उन्मुक्ति दिने ? यो हुन सक्दैन । त्यसबाट उन्मुक्ति पाउन उहाँले सक्नुहुन्न्’