राजनीति

काँग्रेसको बिरोधकाबीच गरे प्रधानमन्त्री दाहालले गरे नीति तथा कार्यक्रम प्रस्ताव, चित्रबहादुरको बिरोध

१३ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठक संसद भवनमा बसिरहँदा राष्ट्रिय सभा र प्रतिनिधि सभामा राष्ट्रपतिले गरेको निति तथा कार्यक्रमलाई प्रस्तावको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्णयार्थ पेश गरेका छन् ।
सभामुखले अबरोधकाबीच प्रधानमन्त्रीले नीति तथा कार्यक्रम पेश गरेका हुन् । चित्रबाहादुर केसीले नीति तथा कार्यक्रमको बिरोध गरे भने, मजदुर किशान पार्टीले संसोन प्रस्ताव राखेको छ ।