राजनीति

नीति तथा कार्यक्रम सबै हिसावले स्वागतयोग्य, समृद्ध नेपाल तथा सुखी नेपाली केन्द्रबिन्दूमा

१३ जेठ, काठमाडौं । नीति तथा छलफलमाथीका छलफलहरु गर्नेलाई साासद बिष्णु पौडेलले प्रश्तुत गरिएके नीति तथा कार्यक्रम एकदम नै राम्रो भएको र ताली बजाएर समर्थन गर्नुपर्ने खाल्को भएको बताएका छन् ।
नेकपा एमालेको तर्फबाट बोल्दै १६ योजनालाई अनुसरण गर्दै, दीगो विकासलाई साथ दिने, चुनौती र अवशरलाई अनुरिण गर्ने बाटो दिएको, साझा संकल्पलाइ प्रतियिबम्बीत गरेको बताएका छन् ।
उनले हाम नागरीकमा आएको निरासा मुख्य भएको भन्दै नीति तथा कार्यक्रमले निरासा चिर्दै नागरीकमा आसा जगाउनेखाल्को भएको बताए । विकास प्रयासलाई सामाजीक, आर्थिक क्षेत्रमा खल्मिलिएको कुरालाई हटाउँदै निकास दिने कार्य यो नीति तथा कार्यक्रमले गर्ने पूर्वअर्थमन्त्रीसमेत रहेका उनले बताएका छन् । सबै कारण यो नीति तथा कार्यक्रम समर्थन गर्न योग्य भएको बताए । सामाजीजक न्याय, समृधिलाई केन्द्रमा राखेको नीति तथा कार्यक्रम भएको उनको दाबी छ । समृद्ध नेपाल सुखी नेपालीको अवराणामा केन्द्रीत भएको नीति तथा कार्यक्रम भएको दाबी उनले गरेका छन् ।
सहकारी क्षेत्रको समस्या स्थायी समाधानका लागि पनि नीति तथा कार्यक्रममा उचित भएको बताए ।