राजनीति

काँग्रेसको बिरोधकाबीच नै नीति तथा कार्यक्रम पारित

१३ जेठ, काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ ।


आज बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसद्मा पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल भएर बहुमतले पारित भएको हो ।