राजनीति

दुःख गरेर कमाएको जनताको रकम दुरुपयोग गर्नेलाई कारबाही नहुनु दुःखदः बरिष्ठ नेता डा कोईराला

१४ जेठ, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले जनताको दुःख गरी कमाएको रकम हिनामिना हुँदा पनि सरकार मूकदर्शक भएको बताएका छन् ।
उनले सरकारलाई सहकारीस् ठगीसम्बन्धी संसदीय समिति बनाउन आग्रह गर्दै भने, ‘ ‘संसदीय व्यवस्थामा संसद प्रतिपक्षको भन्ने गरिन्छ तर यहाँ सत्तापक्षले प्रतिपक्षको कुरालाई सुन्दै नसुनिकन अगाडि बढ्न खोजेको छ ।’
काठमडौँमा भएको नेविसंघको एक कार्यक्रममा बोल्दै काँग्रेसलाई सत्तामा जान हतार नभएको भन्दै सरकार बाहिर बसेर नै आफुरुले रतनात्मक भस्मिका खेल्ने दाबी गरे ।