राजनीति

गण्डकी प्रदेशको मुख्यमन्त्री पाण्डेसगैँ अर्थमन्त्री र सामाजिक विकासमन्त्रीले लिए सपथ ग्रहण

१६ जेठ, काठमाडौँ । गण्डकी प्रदेशको मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले सपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रम्ख डिल्लीराज भट्ट बाट आज उनले सपथ ग्रहण गरेका हुन् । आज नै अर्थमन्त्री टकराज गुरुङ र सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले पनि शपथ लिएका छन् ।
्सुरेन्द्रराज पाण्डे आजमात्रै प्रदेश प्रमुख भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ ९३० बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए ।