आर्थिक

घट्यो पेट्रोल र डिजेलको मूल्य

१८ जेठ, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मुल्य घटाएको छ ।

आज राति १२ बजे बाट लागु हुने गरी निगमले पेट्रोलको प्रतिलिटर मुल्य ३ रुपैयाँले र डिजेलको प्रतिलटरमा १ रुपैयाँले घटाएको छ ।