३२ जेठ, काठमाडौँ । संघिय संसद सचिवालयका कर्मचारीहरु भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।
अतिरिक्त समयमा काम गरेको भत्ता नपाएको भन्दै उनीहरु ११ बुदेँ माग राखेर आन्दोलमा निस्किएका हुन् ।
आफुहरुको माग सम्बोधन नभए आगामी असार दुई गते थप आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।