समाचार

ईदको अवसरमा असार तिन गते सोमबार सार्बजनिक बिदा

३२ जेठ, काठमाडौँ । सरकारले ईस्लामहरुको ईदको अवसरमा असार तिन गते सोमबार सार्बजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व ईद भएका कारण असार तिन गते सरकारले सार्बजनिक बिदा दिने निर्णय गरको हो ।