समाचार

सरकारले गर्यो ३२ जना सहसचिवहरुको सरुवा

२ असार, काठमाडौँ । सिंहदरबार भित्र नै र अन्तरमन्त्रालय गरि सरकारले ३२ जना सहसचिवहरुलाई सरुवा गरेको छन ।
मन्त्री परिषद्को बैठकले सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । सरुवा भएका केहि सहसचिवहरुलाई प्रदेश मन्त्रालयहरुमा जिम्मेवारी दिएर पठाईएको छ ।