२३ पुस, काठमाडौँ । काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
२०७२ साल बैसाख १२ गतेको भूकम्पपछि भूकम्प आउने कार्य रोकिएको छैन ।
यानिकी आजको भूकम्प धादिगं, सिन्धुपाल्चौक, मकवानपुर, काभ्रे, जनकपुरलगायतमा गएपनि बिचका भूकम्प भन्दा अलि फरक देखिएको अवस्था छ । आज ६ बजेर ५१ मिनटमा भूकम्पको धक्का महशुस गरिएको थियो । भूकम्पको केन्द्य
विन्दूको बारेमा आईसकेको छैन ।
भूकम्पको केन्द्रबिन्दु र यसको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकीे छ ।