९ फागुन, काठमाडौं । काठमडौं माहानगरपालीकाका मेयर बालेन्द्र शाहले नेपाललाई चीन, भारतले नेपाललाई भ्रष्टाचारी भिखारी भनिसकेको र चीनले नेपाललाई गन्दै नगन्ने भन्दै प्रशंग ल्याएका छन् ।
उनले आज विहानै ट्वीट गर्दै अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको एमसीसीलगायतका सहयोग राक्दै लगाएको आरोपको बिषयमा चिन्ताको संकेत स्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त कुराको ध्यानाकर्षण गराएका हुन् ।
भारतको उडिसाको प्रकृति लम्साल मृत्यु प्रकरणमा नेपाललाई भनिएका बिषयहरुपनि गम्भीर प्रकृतिका रहका थिए उक्त कुरा पनि मेयर शाहको संकेत रहेको छ ।
उनले ट्वीटमा भनेका छन्ः
प्यारो प्रधानमन्त्री ज्यु,
अमेरिकाले corrupt भनिसक्यो,
ईन्डियाले भिकारी भनिसक्यो,
चिनले मान्छे गन्दैन,
मलाई मेयर हो भनेर बिर्सिनुस,
नेपाली भएर बाच्ने आधार त दिनुस ??
