११ फागुन, काठमाडौं । हाजिर हुन नआउने प्रहरीलाई ७ दिन भित्र सम्पर्कमा नआए कारबाही गर्न प्रहरी प्रधान कार्यालयले पत्रिकामा सूचना निकालेको छ ।
आज पत्रिकामा सूचना निकाल्दै प्रहरी प्रधान कार्यालयले हाजिर नहुनेहरुलाई ७ दिन भित्र हाजिर गर्न अनुरोध गरेको छ ।
हाजिर गर्न नआए प्रधान कार्यालयले कारबाही प्रकृया अगाडडी बढाउने जनाएको छ ।
