तस्विरहरु

कलाकार, उद्योगपति, बैंकर, राजनीतिज्ञ तथा सर्वसाधारणको होली (तस्बिरहरू)

२९ फागुन, काठमाडौँ । नेपाली कलाकारहरूले विभिन्न तरिकाले होली पर्व मनाएका छन् । आज महानायक राजेश हमाल देखी एलिजा गौतम, पुजा शर्माले आज होली पर्व धूमधामसँग आ–आफ्नै तरिकाले मनाएका छन् ।  कलाकारहरूका साथसाथै  उद्योगपति, बैंकर, राजनीतिज्ञ तथा सर्वसाधारणले पनि व्यापक उत्साहका साथ होली पर्व मनाएका छन् ।