सामाजिक सञ्जाल

मेयर बालेनको सरकारलाई व्यंग्यः लोडसेडिङ गरेर सरकारले जनतालाई आफ्नो पावर देखायो

२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालीकाका मेयर बालेन शाहले सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ!
हेप्ने सरकारलाई ??? भन्दै व्यँग्य गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै सरकारले हिजो, आज द्यैनिक रुपमा लोडसेडिङ गरेपछि बालेनलगायतले बिद्युत प्राधिकरणको बिरोध गरेका छन् ।
देशनै डुबाउदा पनि जनाताले नबुझे पछि भन्दै उनले व्यंग्य गरेका छन् ।
उनले भनेका छन्ः

देशनै डुबाउदा पनि जनाताले नबुझे पछि,
सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ!
हेप्ने सरकारलाई ???