१० भदौ, काठमाडौँ । आज हरितालिका तीज पर्व, काठमाडौँको पशुपतिनाथलगायतका विभिन्न मन्दिरहरूमा व्रतालुहरूको भीड लागेको छ ।