आर्थिक

डिशहोम र ‘डल्ले’ बीचको साझेदारीः डल्लेका आउटलेटमा विशेष छुट

१२ कात्तिक, काठमाडौं । डिशहोमले नेपालको चर्चित र अत्यधिक लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ।
यस सहकार्य अन्तर्गत, डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौ उपत्यकका भित्रका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउनेछन्।
विशेष सुविधाः
यस साझेदारीको माध्यमबाट डिशहोमका सक्रिय ग्राहकहरूले निम्नलिखित सुविधा प्राप्त गर्न सक्नेछन्स्
डल्ले रेस्टुरेन्टका सबै आउटलेटहरूमा १० प्रतिशत छु, छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ र त्यसका लागि डिस होमका नियम फालो गुर्नुपर्नेछ ।