३० कात्तिक, काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ मंसिर १ गते सोमबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय बस्ने भनिएकोमा उक्त बैठक यही मंसिर ४ गते बिहीबार दिउँसो २ः०० बजे बस्ने भएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएको छन् ।





