समाचार

नेकपा एमाले ११ औं महाधिवेशन मतगणनाः को को अगाडी? पछिल्लो मतगणना अपडेट

३ पुस, काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनको मतगणना जारी छ। अहिलेसम्म गरिएको मतगणना अनुसार उम्मेदवारहरूको मत स्थिति यस प्रकार छ:

ओली: १५७ मत

ईश्वर: ६७ मत

शंकर: ११५ मत

सुरेन्द्र: १०८ मत

गुरु प्रसाद बराल : १०९

गोकर्ण राज विष्ट : १३३

टकं प्रसाद कार्की : ४३

पर्शुराम मेघि गुरुङ्ग : ४७

प्रथवि सुव्वा गुरुङ : १७१

भिम प्रसाद आचार्य : २७

रघु जी पन्त : १२३

रामबहादुर थापा बादल : १५३

विन्दा पाण्डे : ९८

विष्णु प्रसाद पौडेल : १७३

महासचिव शंकर पोख्रेल : ११५

सुरेन्द्र प्रसाद पाण्डे :१०८

उपमहासचिव आनन्द प्रसाद पोख्रेल : ७१

योगेस भट्टराइ : १४०

रघुविर महासेठ : १२६

राजेन्द्र प्रसाद गौतम : २६

लेखराज भट्ट : १४७

विष्णु प्रसाद रिमाल : १०५

वैजनाथ चौधरी : ५४

सचिव अग्नि प्रसाद खरेल : ७७

इन्द्रलाल साप्कोटा : ४१

कर्णबहादुर थापा : ९३

कृष्ण गोपाल श्रेष्ठ : ५९

खगराज अधिकारी : १३२

गोकुल प्रसाद बास्कोटा : १०४

छविलाल विश्वकर्मा : १४५

ठाकुर प्रसाद गैरे : ९३

पद्मा कुमारी अर्याल : १५२

पुर्सोतम पौडेल : ५९

पेम्वा लामा : ५०

भानुभक्त ढकाल : १०७

महेश बस्नेत : १५०

यमलाल कडेल : रचना खड्का : ८३

राजन भट्टराइ : ११३

लाल बाबु पण्डित : ७३

विनोद प्रसाद ढकाल : ८२

शेरधन राई : १४१

हिक्मत कुमार कार्की : १३८

मतगणना जारी रहँदा अग्रता ओलीको पक्षमा देखिएको छ। दुवै उम्मेदवारका प्रतिनिधिहरू मतगणनामा संलग्न छन् र नतिजा सार्वजनिक गर्न केही समय लाग्ने अनुमान गरिएको छ।