३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ ।
एमाले अध्यक्षको मत परिणाम अपडेट:
अध्यक्ष:
केपी शर्मा ओली–३३३
ईश्वर पोखरेल–११०
महासचिव शंकर पोखरेल–२४९
सुरेन्द्र पाण्डे १९४





