१५ पुस, बुटवल । शीतलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी साधन आवागमन बन्द भएको छ। चिप्लो सडकमा गाडी गुड्न नसकेपछि बर्दघाट र दुम्किबासतर्फ लामो जाम लागेको छ।
प्रहरीले शीतलहर कम भएपछि मात्र सडक खुल्ने जनाएको छ।