अन्तर्राष्ट्रिय

इरानका सर्वोच्च नेता खामेनी मारिएको इरानी मिडियाको पुष्टि, ४० दिन शोक बिदा

१७ फागुन, तेहरान ।  इरानका सर्वोच्च नेता अयातोला अलि कममेनि मारिएको इरानका मिडियाहरूले पनि प्ष्टी गरेका छन् । 

इरानमाथि इजरायल र अमेरिकाको संयुक्त आक्रमण भएको केही बेरमा नै इरानले मध्यपूर्वका साउदी अरब, कतार, कुवेतलगायतका मुलुकहरूमा रहेका अमेरिकी सुरक्षा फौज नजिक आक्रमण गरेको थियो । 

अमेरिका र इजरायलले आक्रमण गर्दा इरानका परराष्ट्र मन्त्रीलगायत उच्च अधिकारीको पनि निधन भएको बताइएको थियो । 

डोनाल्ड ट्रम्पले अयोतल्लाह अलि खामेनी मारिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । 

इरानका सरकारी मिडियाले समेत कामेनि मारिएको पुष्टि गर्दै सर्वोच्च नेताको निधनमा ४० दिन शोक बिदा दिने सरकारी निर्णय भएको बताइएको छ ।