आर्थिक

एनसीसी बैंकको रंगेली शाखा संचालनमा

मोरङ्ग । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले मोरङ्ग जिल्लाको रंगेली नगरपालिका वडा नं. ७ रंगेलीमा सोमबारदेखी आफ्नो १२१ औँ शाखा संचालनमा ल्याएको छ ।

रंगेली र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।