काठमाडौं । बालुवाटर को जग्गा घोटाला प्रकरणमा पुर्वप्रधानमन्त्री तथा नेपाली कंग्रेसका उपसभापति विजयकुमार गच्छधारमाथि लगाइएको भ्रष्टाचार मुद्धाको विरोध गर्दै संसद बैठक अवरुद्ध गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा घोटाला प्रकरणमा दोषि देखिएका सम्पुर्ण सम्मननिय व्यक्तित्वहरु पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्रटराइ, विजयकुमार गच्छधार लगायत माथि छानविनको मुद्धामा विजयकुमार गच्छाधार निर्दोष रहेको भन्दै कंग्रेस नेताहरुले संसद बैठक अबरुद्ध गरेका हुन् ।
कंग्रेसका नेताहरुले अख्तियारले सरकारको इसारामा गच्छाधारमाथि भ्रष्टाचारको मुद्धा लगाएको आरोप लगाएका छन् । संसद बैठक अबरुद भएपछि सभामुख अग्नि सापकोटाले माघ २८ गते सम्मको लागी बैठक स्थगित गरिएको छ ।





