पु.समाचार

गृह मन्त्रालयले लकडाउन थप कडाई गर्न दियो निर्देशन

१ जेठ, काठमाडौं । गृह मन्त्रालयले लक डाउन कथप कडाई गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

कोरोना भाईरसको संक्रमणले मुलुक आक्रान्त भईरहेका बेला नियन्त्रण रोकथामाका लागि गृहले लकडाउनलाई थप कडाई गर्न निर्देशन दिएको हो ।

आजसम्म २४६ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । कोरोना भाईरस संक्रमणका कारण पुरा मुलुक त्रासमय छ ।

यसलाई नियन्त्रण तथा रोकथामका उपायहरु अपनाउँदै स्वास्थ्य मन्त्रालयले यसभन्दा अगाडीको गृह मन्त्रालयको निर्देशन बमोजिम लिईएका सम्पूर्ण पासहरु रद्द भईसकेका छन् ।