पु.समाचार

भर्खरै ३ जनामा देखियो कोरोना, पुगे नेपालमा जम्मा २७६

३ जेठ, काठमाडौं । केहीबेर अगाडी ६ जनामा कोरोना देखिएपनि भर्खरैमात्र ३ जनामा कोरोना संक्रमण पुष्टी भएकोछ ।

यो संगसँगै नेपालमा कोरोनासंक्रमीतको संख्या २७६ पुगेको छ। कपिलबस्तुका स्रक्रमीतहरु २५, ३४ र ४४ बर्षका छन् । २७६ जना पुगेकोस्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।