पु.समाचार

कोरोना संक्रमणबाट नेपालमा एक महिलाको निधन भएको पुष्टी भईसकेको छैन

३ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा एकजनाको निधन भएको हल्ला चलेको छ । काठमाडौंको धुलिखेलमा एकजना सुत्केरी महिलाकोनिधन पछि कोरोनाबाटछ निधन हुनेनेपालमा एक महिलाले रेकर्ड राखेकी हल्ला चलाईएके छ । उनलाई बिहीबर नै स्वाश प्रश्वासमा समस्या भएपछि धुलिखेल अस्पताल लयाईएको थियो ।

बैसाख २३ गते महाराजगंज शिक्षण अस्पतालमा बच्चा जन्माएकी २९ बर्षकी ती महिलाको निधनपछि धुलिखेल क्षेत्रमा उच्च सतर्कता अपनाईएको छ । कोरोना स्रक्रमणको आशंकाकारण मृत्यु भएकाने आशंका गरिएकी भएपनिती महिलाको निधनको कारण उनको स्वाव परीक्षणपछिमात्र थाहा हुन्छ । उनको स्वाब परीक्षणकोलागिपठाएको अस्पताललेपुष्टी गरिसकेको र स्वास्थ्य मन्त्रालयका प्रवक्ताविकास देबकोटाले के कारणले निधन भएके हो बुझ्न पठाइएको बताएका कारण अहिले नै उनको कोरोनाकाकारण मृत्यु भएको भन्न मिल्ने अवस्था देखिँदैन।