राजनीति

लकडाउन खोल्ने अध्ययन गर्न समितिलाई जिम्मा दिने मन्त्रीपरीषदको निर्णय !

२२ जेठ, काठमाडौं । सरकारले आज भर्खरै सम्पन्न मन्त्री परिषद बैठकले लकडाउन खुकुलो पार्ने बिषयमा अध्ययन गर्न उच्च स्तरिय समितिलाई जिम्मा दिनेनिर्णय गरेको छ।

७० दिन भन्दा बढी कडाउन भएको अवस्थामा आन्तरिक राजश्व बिभागले कर तिर्न जेठ २५ गतेसम्मको म्याद दिएपछि सरकारलाई पसल तथा व्यावशाय खोल्ने चेतावनी दिएका थिए ।

आज उपत्यकामाछिटफुट पसलहरु खुलेपनि कतिपय स्थानमा प्रहरीले आफैं आएर बन्द गरेको थियो ।

प्रधानमन्त्रीले ३० भन्द्या बढी विज्ञसँग बालुवाटारमा बोलाएर लकडाउन खोल्ने बिषयमा परामर्ष गरेका थिए । उक्त परामर्ष गरेपनि कर तिर्नुपर्ने कुराको सिबकल्प छैन भनेपछि ब्यावशायीहरु सरकारसँग आक्रोशित भएका थिए ।