३० साउन, काठमाडौं । १७ हजार ७७ जनालाई कोरोना नकारात्मक देखिएको डिस्चार्ज भएका छन् । काठमाडौं उपत्यकामा ११९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित प्रेश बिफ्रिगंमा जानकारी दिएइको छ ।
काठमाडौंमा ८३ जना, ललितपुरमा ३० र भक्तपुरमा ६ जना गरी उपत्यकामा भारी संक्रमित थपिएका छन् । नेपालभर ३९ वटा ल्याबमा ५९४ जनामा कोरोना संक्रमित थपिएको प्रवक्ता डा जागेश्वर गौतमले स्पष्ट पारेका छन् ।





