१४ भदौ, धरान । बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७४ बर्षिय आमा र झण्डै ६० बर्षिया छोराको कोरोना संक्रमणका कारण निधन भएको छ । आज बिहान ७.३० र ८.४५ बजे निधन भएको अस्पतालले बताएको छ । अत्याधिक खोकी, रुघाले सताएका उनीहरु उच्च रक्तचाप र मधुमेहका बिरामी भएको बताईएको छ ।





