३ असोज, काठमाडौं । नेपाली काँग्रेसले डा गोबिन्द केसीले कार्णालीका बिषयलगायतमा गरेका मागहरु प्रधानमन्त्री केपी शर्मा ओलीले आफैं सम्झौता गरेर पनि पुरा नगरेको भन्दै असन्तुष्टी ब्यक्र गरेका छन् ।
नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले एक बिज्ञप्ती जारी गर्दै भनेका छन्, ‘डा गोविन्द केसिको माग सुनुवाइ गर्दै कर्णालीको आवाज श्रवण र सम्बोधन गर सरकार!’ उनले ईमान्दार वार्ता र सार्थक कार्यान्वयनका लागि अपील गरेका छन् । काँग्रेसले निकालेको विज्ञप्तीः







