राजनीति

प्रधानमन्त्री ओलीका सल्लाहकार रिमाल, थापा र डा भट्टराईमा कोरोना पुष्टी

१७ असोज, काठमाडौं। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेश सल्लाहकार सुर्य थापा, प्रमुख सल्लाहकार रिमाल र अर्का सल्लाहकार डा राजन भट्टराईलाई कोरोना संक्रमण भएको छ । थापाले ट्वीट गर्दै शुक्रबार गरिएको स्वाव संकलनमा आफूलाई कोरानो संक्रमण पुष्टी भएको बताएका छन् । सल्लाहकार थापालगायतले आफूसंग यसबीच समपर्कमा रहनुभएका सबैलाई साबधानी अपनाउन आग्रह गरेका छन् ।