२३ असोज, काठमडौं । काज कोरोना संक्रमणका कारण १० जनाको निधन भएको छ । आजका मृतकलाई जोड्दा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ । अहिलेसम्म २७ हजार ५३ सकृय संक्रमितर, होम आईसोलेशनमा १५ हजार ८७७ छन् । आज देशभर २०५९ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा १४०९ जना थपिएका छन् । स्वास्थ्य मन्त्रालयको आजको पत्रकार सम्मेलनमा पुष्टी गरेको छ । आज १६८० जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।





