पु.समाचार

कोरोनाका कारण आज अहिलेसम्मकै बढी २२ जनाको निधन

२५ असोज, काठमाडौं । आज कोरोना संक्रमणका कारण एकैदिन २द्द जनाको निधन भएको छ । ५ महिला र १७ पुरुषको मृत्यु भएपश्चात नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या आजसम्म ६३६ जना पुगेको छ । आजको कोरोनाका कारण भएको मृत्युदर अहिलेसम्मकै बढी हो ।