राजनीति

अर्थमन्त्रीमा पौडेल, सञ्चारमा गुरुगंसिहत प्रधानमन्त्रीद्वारा यसरी गरियो मन्त्रीमण्डल हेरफेर(पुरा लिष्ट)

२८ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीमा बिष्णु पौडेललाई नियुक्त गरेका छन् । नेकपा सचिवालय सदस्यसमेत रहेका पौडेल नेकपाका महासचिव र प्रधानमन्त्री केपी शर्मा ओलीका निकटतम् नेकपा नेता हुन् । प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षा मन्त्री रहेका ईश्वर पोख्रेलको रक्षा मन्त्रालय हटाई पोख्रेललाई प्रधानमन्त्री कार्यालय तानेका छन् ।
प्रधानमन्त्रीले महिला बालबालीका तथा ज्येष्ठ नागरिक र पार्वत गुरुगंलाई सञ्चार तथा सूचना प्रबिधि रहेका छन् । प्रधानमन्त्री ओलीले हेरफेर गरेका मन्त्रालयका नामसहितको बिज्ञप्तीः