२८ असोज, काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्सबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमाशुल्क निर्धारित समयमा भुक्तानीनभई व्यतित भएको अवस्थामा त्यसरी व्यतित भएको बीमा लेखको लागि आवश्यक प्रकृया पुरा गरी असोज २८ देखि कात्तिक ३० सम्ममा पुनःर्जागरण (नवीकरण) गराएमा लाग्ने बीमा शुल्क ब्याजमाशत् प्रतिशत छुट प्रदान गरिएको घोषण गरेको छ । पुनःर्जागरण भएकाबीमा लेखहरु अन्तर्गत जोखिम वहनहुने र कम्पनीबाट प्रदानगरिने बोनस समेत प्राप्त जनाएको छ ।





