आर्थिक

सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड योजना

१४ मंसिर, काठमाडौँ । सानिमा बैंकका ग्राहकहरुका लागि“अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्”नारा सहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना सार्वजनिक गरेका छौं।

यो योजना १५ मंसिर देखि २२ मंसिर सम्म अनलाइनबाट क्रेडिट कार्डका आवेदन दिने सम्पूर्ण ग्राहकहरुका लागि लागू हुनेछ ।अनलाइन आवेदन बैंक को वेबसाइट वाhttos://cardreauest.sanimabank.convcrediGcard/onlLne-applicaion बाटदिन सकिनेछ ।यस अवधिमा अनलाइनबाट क्रेडिट कार्ड आवेदन दिनुहुने ग्राहकहरुले निःशुल्क क्रेडिट कार्डका साथै सुलभ ब्याजदरमा मासिक किस्ता EMt मा विशेष सुबिधा पाउन सक्नेछन् ।

सानिमा बैंकको सातै प्रदेशमाहाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । विस्तृत विवरणको 

https://www.sanimabank.com/products/cards/discount-outlets मा लगईन गर्नुहोला ।