काठमाडौं १९ मसिंर ।
आज देखि एक बैकको एटिएमबाट अर्काै बैंकको एटिएममा पैशा निकाल्दा शुल्क लाग्ने भएको छ ।
कोरोना भाइरस (कोभिड १९ )का कारण नेपाल राष्ट्र बेकंले देशभरका बैकंका एटिएमबाट पैशा निकाल्दा निशुल्क निकाल्ने व्यवस्था गरेको थियो ।
नेपाल राष्ट्र बैकंले चालु आर्थिक बर्षका लागि ल्याएको माद्रिक नितीको समिक्षा गर्दै आज देखि अन्य बैकको एटिएम कार्ड प्रयोग गरेबापत शुल्कलाग्ने जानकारी गराएको छ ।





